विष्णुभक्तको पार्थिब शरीरमा श्रद्धाञ्जली दिनेको घुइँचो, प्रधानमन्त्री पनि प्रज्ञा भवन जाने

kit
kit
1 Min Read

पुस २०, काठमाडौँ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका  रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको पार्थिब शरीरलाई श्रद्धाञ्जली दिनेको घुइँचो लागेको छ ।

कमलादी स्थित प्रज्ञा भवनमा राखिएको पार्थिब शरिलाई श्रद्धाञ्जली दिन कलाकार, विभिन्न पार्टीका नेता तथा हजारौ शुबचिन्तकहरुको घुइचो लगेको छ । केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" पनि श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन आउने रंगकर्मी बद्रि अधिकारीले साझा सवाललाई जानकारी दिए ।

फुयाँलको राष्ट्रिय नाचघर जमलमा मंगलबार नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा-गर्दै निधन भएको थियो । उनको पार्थिब शरीरलाई श्रद्धाञ्जलीका लागि दिउसो २ बजेसम्म प्रज्ञा भवनमा राखिने सहकर्मी गोपीकृष्ण चापागाईले जानकारी दिए ।

तस्बिर: गोपीकृष्ण चापागाई, साझासबाल

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply