<p><b>फागुन १७, काठमाण्डौ । </b>शुक्रबार सुनको सुनको मुल्य घटेको छ । छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।</p><p>हिजो सुन २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । </p><p>त्यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ७ सयमा कारोबार भइरहेको छ ।</p><p>चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।</p>
शुक्रबार सुनको मुल्य घट्यो
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

