२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सावधान भ्रष्टहरु ! म भ्रष्टाचार विरुद्ध फूल टाइममा आउंछु’ – प्रेम संजेल

२०७६, १० बैशाख मंगलवार १२:४९

वैशाख १०, काठमाडौँ | भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आफूजस्तै कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो मन्तव्य दिने चर्चित पात्र हुन् प्रेम संजेल ।  नेपाल सरकारका उपसचिवका रुपमा बिराटनगर श्रम कार्यालयको प्रमुखको रुपमा काम गर्दै आएका प्रेम संजेल देशमा व्याप्त भ्रष्टाचारको खरो विरोधमा छन् । 


पछिल्लो समय श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । त्यस क्रममा संजेलले तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा अख्तियारमा उनि बिरुद्ध उजुरी परेपछि उनीविरुद्ध अख्तियारले पत्र काटेको थियो  । त्यसको बयान दिन उनि आइतबार टंगाल स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयानका क्रममा आएका थिए ।

अख्तियारमा आफूले बयान दिएको बिषयमा बोल्दै उनले सर्वोच्च अदालतको आदेश अनुसार उक्त भत्ता खाएको भन्दै अरवौंको भ्रष्टाचार छाडेर ५१ हजारको पछी लागेको भन्दै खरो टिप्पणी गरे । उनले देशमा कर्मचारी र राजनीतिले भ्रस्टाचार गरेको भन्दै केहि प्रधानमन्त्रीकै नजिक हिड्नेहरुले समेत श्रम सोषण गरेको आरोप लगाए । 


संजेलले सर्वहारा पार्टीको सरकार भएको बेला श्रम सोषण गर्नेहरु बिरुद्ध कानुनमा टेकेर काम गर्दा आफूलाई पटक-पटक सरुवा गरिएको भन्दै आलोचना गरे । 

तल यसै बिषयमा केन्द्रित प्रेम संजेलको पुरा मन्तव्य हेर्न सक्नुहुन्छ 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् > https://www.youtube.com/watch?v=Zup9dJ1yiUA

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय