आज दुबई, कतार, मलेसिया कोरिया लगाएत विदेशी मुद्राको मुल्य कति छ ? हेर्नुहोस ( सुचिसहित )

साझासवाल

बैशाख २०, काठमाण्डौ । शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो अमेरिकी डलरको खरिददर १११ रुपैयाँ र बिक्रीदर १११ रुपैयाँ ६० पैसा तोकेको थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ । हिजो रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा थियो ।

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा थियो।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो ।

मलेसियन रिंगिट शुक्रबार १ को खरिददर २६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २६ रुपैयाँ ९० पैसा छ । बिहीबार खरिददर २६ रुपैयाँ ८५ पैसा र बिक्रीदर २६ रुपैयाँ ९९ पैसा थियो ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा तोकिएको छ । हिजो दिनारको १ को खरिददर ३६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९४ पैसा थियो ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९५ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ४८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०७ पैसा थियो ।

Leave a Comment

Leave a Reply