निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे प्रहरीको छानबिन सुरु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>मंसिर ३, काठमाडौं | </b>निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे प्रहरीले छानबिन सुरु गरेको छ | सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो |<br></p><p>उनलाई अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक संजालमा आएको छ | उक्त भिडिओबारे छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए |</p><p>&nbsp;छानबिनबाट दोषी देखिए दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही हुने प्रहरीको भनाइ छ |</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply