कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

साझासवाल

<p>माघ २, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ&nbsp; । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।<br></p><p>शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए । अन्नपूर्णमा खबर छापिएको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply