नयाँबसपार्कमा ९ जनाको समूहद्वारा एक महिला बलात्कृत !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>पुस १४, काठमाडौँ | </b>काठमाडौँमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। नयाँ बसपार्कस्थित एक होटलमा मंगलबार दिउँसो एक महिलामाथि सामूहिक बलात्कार भएको हो।<br></p><p>प्रहरी प्रधान कार्यालय स्रोतले करिब ३३ वर्षीय एक महिलामाथि ९ जनाले सामूहिक बलात्कार गरेको जनाएको छ।</p><p>घटनामा संलग्नमध्ये ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। १ जना भने फरार छन्। घटनाबारे अहिले थप अनुसन्धान चलिरहेको प्रहरी स्रोतले जनाएको छ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply