गृहमन्त्रालयद्वारा भोलि सार्वजनिक बिदा दिन प्रस्ताव

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>पुस १४, काठमाडौँ |</b> गृहमन्त्रालयले भोलि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीवार गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।<br></p><p>गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने,‘हामीले भोलि बिदाका लागि क्याविनेटमा प्रस्ताव लगेका छौं। उताबाट के निर्णय हुन्छ त्यसैका आधारमा बिदा हुने नहुने तय हुन्छ।’</p><p>गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply