विनामास्क सार्वजनिक सवारीमा प्रवेश निषेध

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माघ ४, काठमाडौँ |काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरेका छन्।

कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि मंगलबार रातिदेखि लागू हुने गरी उपत्यकामा चल्ने सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने आदेश जारी गरिएको हो।

त्यस्तै, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ। चालक तथा सह(चालकले मास्कसँगै फेस सिल्ड पनि लगाउनु पर्नेछ।उपत्यकामा सञ्चालन गरिने सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित पार्न प्रशासनको आदेश छ।

सवारी साधनको ढोकामा र भित्र यात्रुका लागि सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ। कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सह-चालकले मास्क उपलब्ध गराउनुपर्ने प्रशासनको निर्णयमा उल्लेख गरिएको छ। त्यसको शुल्क भने पाँच रुपैयाँभन्दा बढी लिन पाइने छैन। मास्क लगाउन अटेर गर्ने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिन प्रशासनले आग्रह गरेको छ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply