अष्ट्रेलिया जान लागेकी एक युवती १९ हजार अष्ट्रेलियन डलरसहित विमानस्थलबाट पक्राउ

साझासवाल

चैत ६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ बस्ने  गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् ।

कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत उनी दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरिकाले लुकाएर लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको छ ।

शनिवार पक्राउ परेकी रञ्जितालाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनको व्यागेज विमानस्थलमा खटिएका अधिकारीले एक्सरे मेसिनमा जाँच गर्दा अवैध डलर फेला परेको थियो ।

Leave a Comment

Leave a Reply