<p>वैशाख ८, काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् ।<br></p><p>उनी बिहीबार चन्द्रागिरीबाट पक्राउ परेका हुन् ।</p><p>उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनीबिरुद्ध जाहेरीपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । </p>
गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक चन्द्रागिरीबाट पक्राउ
Leave a Comment

