२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा यी तरकारीको मूल्य घट्यो, हेर्नुस् पूरा विवरण

२०७९, १६ भाद्र बिहीबार ०७:२५

भदौ १६, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवाको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा ८६ रुपैयाँ ६७ पैसा, अभोकाडो २३३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४५ रुपैयाँ,म स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ८६ रुपैयाँ ६७ पैसा, कागती २७० रुपैयाँ, किवि ५७५ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, हरियो अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, हरियो खुर्सानी ७५ रुपैयाँ, सकुको खुर्सानी ४३० रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ र लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा रहेको छ । 


यसैगरी गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, नेपाली ठूलो गोलेभडा ५८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ४८ रुपैयाँ ६० पैसा, लोकल गोलभेडा ४२ रुपैयाँ ४० पैसा, घिउ सिमी ६५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ डल्ले च्याउ ३२५ रुपैयाँ, जिरीको साग १२५ रुपैयाँ, झिगूनी ३७ रुपैयाँ ५० पैसा, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २४५ रुपैयाँ, रहु माछा ३०५ रुपैयाँ, तामा १२५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, तोफु ११५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, चाइनिज नासपाती ३१० रुपैयाँ, लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा, निबुवा ७५ रुपैयाँ, न्यूरा १०५ रुपैयाँ, परवर ३८ रुपैयाँ, पिंडालू ४८ रुपैयाँ ३३ पैसा र सुकेको प्याज प्रतिकेजी ३७ रुपैयाँ रहेको छ । 

त्यस्तै, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ८६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ३५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा २१० रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, मौसम १५५ रुपैयाँ, रातो बन्दा १२५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, रुख कटहर ९५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन २३६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १५६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १३५ रुपैयाँ, लौका ३५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सजिवन १२५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ २६५ रुपैयाँ, हरियो धनिया २८३ रुपैयाँ ३३ पैसा र डल्लो फर्सी ३६ रुपैयाँ ६७ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो