बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु

Posted on: 02 May, 2019

वैशाख १९, बर्दिया । बर्दियामा करेन्ट लागेर बुधबार एक पूर्वप्रहरीको बुधबार मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो ।

पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!