पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुई आमा छोराको मृत्यु
माघ २१, पाल्पा | ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटरमा सवार आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ |
मृत्यु हुनेमा स्कुटरमा सवार ३९ वर्षीया मीना...