सुनसरी अस्पतालका डा. सन्तोष राईमाथि ‘कुटपिट’
इनरुवा | इनरुवास्थित सुनसरी जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि 'कुटपिट' भएको छ । डा. राईमाथि कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज भएको भन्दै नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण...