कञ्चनपुरमा स्कुटर कल्भर्टमा खस्दा युवकको मृत्यु
कञ्चनपुर | कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्टमा अनियन्त्रित भएर स्कुटी खसेको...