नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on: 08 Jun, 2018

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् ।

यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्वकप फुटबल औपचारिक रुपमा हुनु हुनेछ । नेपाली समय अनुसार कुन दिन कुन देशको खेल हुँदैछ भन्ने जानकारी हामीले तल दिने प्रयास गरेका छौं । 

June 14 (जेठ ३१ गते बिहिबार) 

खेल: रुस vs साउदी अरव 

नेपाली समय: २०:४५ बजे 

June 15 (असार १ गते शुक्रबार)

पहिलो खेल: ईजिप्ट vs उरुग्बे  

नेपाली समय: १७:४५ बजे 

दोश्रो खेल: मोरक्को vs इरान

नेपाली समय: २०:४५ बजे 

तेस्रो खेल: पोर्चुगल vs स्पेन

नेपाली समय: २३:४५ बजे 

June 16 (असार २ गते शनिबार)

पहिलो खेल: फ्रान्स vs अस्ट्रेलिया  

नेपाली समय: १५:४५ बजे 

दोश्रो खेल: अर्जेन्टिना vs आइसल्याण्ड

नेपाली समय: १८:४५ बजे

तेस्रो खेल: पेरु vs डेनमार्क 

नेपाली समय: २१:४५ बजे 

June 17 (असार ३ गते आइतबार)

पहिलो खेल: क्रोयसिया vs नाईजेरिया  

नेपाली समय: ००:४५ बजे 

दोश्रो खेल: कोष्टरिका vs सेर्बिया 

नेपाली समय: १७:४५ बजे

तेश्रो खेल: जर्मनी vs मेक्सिको

नेपाली समय: २०:४५ बजे

चौथो खेल: ब्राजिल vs स्विजरल्याण्ड 

नेपाली समय: २३:४५ बजे 

June 18 (असार ४ गते सोमबार)

पहिलो खेल: स्विडेन vs कोरिया रिपब्लिक  

नेपाली समय: १७:४५ बजे 

दोश्रो खेल: बेल्जियम vs पनामा  

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: ट्युनेसिया vs इंग्ल्याण्ड   

नेपाली समय: २३:४५ बजे

June 19 (असार ५ गते मंगलबार)

पहिलो खेल: कोलम्बिया vs जापान  

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: पोल्याण्ड vs सेनेगाल  

नेपाली समय: २०:४५ बजे 

तेश्रो खेल: रुस vs इजिप्ट 

नेपाली समय: २३:४५ बजे

June 20 (असार ६ गते बुधबार)

पहिलो खेल: पोर्चुगल vs मोरक्को  

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: उरुग्बे vs साउदी अरव  

नेपाली समय: २०:४५ बजे 

तेश्रो खेल: इरान vs स्पेन 

नेपाली समय: २३:४५ बजे

June 21 (असार ७ गते बिहिबार)

पहिलो खेल: डेनमार्क vs अष्ट्रेलिया 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: फ्रान्स vs पेरु  

नेपाली समय: २०:४५ बजे 

तेश्रो खेल: अर्जेन्टिना vs क्रोयसिया 

नेपाली समय: २३:४५ बजे

June 22 (असार ८ गते शुक्रबार)

पहिलो खेल: ब्राजिल vs कोष्टरिका 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: नाइजेरीया vs आइसल्याण्ड 

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: सेर्बिया vs स्वीजरल्याण्ड  

नेपाली समय: २३:४५ बजे 

June 23 (असार ९ गते शनिबार)

पहिलो खेल: बेल्जियम vs ट्युनेसिया 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: दक्षिण कोरिया vs मेक्सिको 

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: जर्मनी vs स्वीडेन

नेपाली समय: २३:४५ बजे 

June 24 (असार १० गते आइतबार)

पहिलो खेल: पनामा vs इंग्ल्याण्ड 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: जापान vs सेनेगाल

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: पोल्याण्ड vs कोलम्बिया

नेपाली समय: २३:४५ बजे 

June 25 (असार ११ गते सोमबार)

पहिलो खेल: उरुग्वे vs रुस

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: साउदी अरव vs इजिप्ट

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: स्पेन vs मोरक्को

नेपाली समय: २३:४५ बजे

तेश्रो खेल: इरान vs पोर्चुगल

नेपाली समय: २३:४५ बजे 

June 26 (असार १२ गते मंगलबार) 

पहिलो खेल: डेनमार्क vs फ्रान्स

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: अष्ट्रेलिया vs पेरु

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: आइसल्याण्ड vs क्रोयसिया

नेपाली समय: २३:४५ बजे

चौथो खेल: नाईजेरिया vs अर्जेन्टिना 

नेपाली समय: २३:४५ बजे 

June 27 (असार १३ गते बुधबार) 

पहिलो खेल: मेक्सिको vs स्वीडेन

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: साउथ कोरिया vs जर्मनी

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: स्वीजरल्याण्ड vs कोस्टरिका 

नेपाली समय: २३:४५ बजे

चौथो खेल: सेर्बीया vs ब्राजिल 

नेपाली समय: २३:४५ बजे 

June 28 (असार १४ गते बिहिबार) 

पहिलो खेल: सेनेगाल vs कोलम्बिया

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: जापान vs पोल्याण्ड

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: इंग्ल्याण्ड vs बेल्जियम 

नेपाली समय: २३:४५ बजे

चौथो खेल: पनामा vs ट्युनेसिया 

नेपाली समय: २३:४५ बजे 

दोश्रो चरणको खेल  

June 30 (असार १६ गते शनिबार)

पहिलो खेल: 1C vs 2D

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1A vs 2B

नेपाली समय: २३:४५ बजे

July 1 (असार १७ गते शुक्रबार) 

पहिलो खेल: 1B vs 2A

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1D vs 2C

नेपाली समय: २३:४५ बजे

July 2 (असार १८ गते सोमबार) 

पहिलो खेल: 1E vs 2F

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1G vs 2H

नेपाली समय: २३:४५ बजे

July 3 (असार १९ गते मंगलबार)

पहिलो खेल: 1F vs 2E

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1H vs 2G

नेपाली समय: २३:४५ बजे

क्वाटर फाइनल खेल

July 6 (असार २२ गते शुक्रबार) 

पहिलो खेल: Winner -A vs Winner -B

नेपाली समय: १९:४५ बजे

पहिलो खेल: Winner -E vs Winner -F

नेपाली समय: २३:४५ बजे

July 7 (असार २३ गते शनिबार)

पहिलो खेल: Winner -G vs Winner -H

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: Winner -C vs Winner -D

नेपाली समय: २३:४५ बजे

सेमीफाइनल खेल:

July 10 (असार २६ गते मंगलबार)  

खेल: Winner -I vs Winner -J

नेपाली समय: २३:४५ बजे

July 11 (असार २७ गते बुधबार)  

खेल: Winner -K vs Winner -L

नेपाली समय: २३:४५ बजे

तेश्रो र चौथो स्थानको खेल: July 14 (असार ३० गते शनिबार) 

खेल: Loser M vs Loser N

नेपाली समय: १९:४५ बजे

फाइनल खेल - July 15 (असार ३१ गते आइतबार) 

खेल: Winner-M vs Winner-N

नेपाली समय: २३:४५ बजे

यस बिषयमा तपाइको प्रतिक्रिया...!