अर्थ/विकास | म्याग्दी - MGD


दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

Posted on February 04, 2021 | views : 1468 | म्याग्दी - MGD

सन्तोष गौतम । माघ २२, म्याग्दी। कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ ।  सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको परीक्षण सफल भएपछि सञ्चालनका लागि तयार भएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले दुवै ठाउँमा निर्माण भए

Read More

मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार

Posted on January 15, 2021 | views : 1506 | म्याग्दी - MGD

सन्तोष गौतम । माघ २, म्याग्दी । भारतीय ठेकेदार जयप्रकाश एशोसियट्सले पाँच महिनादेखि ज्याला नदिएपछि रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका मजदूरले दुई दिन काम रोके ।  जिल्ला प्रशासन कार्यालय र आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रो लिमिटेडका अधिकारीको रोहव

Read More

मोटर चल्ने तीन पुल निर्माण शुरु

Posted on January 06, 2021 | views : 1555 | म्याग्दी - MGD

पुस २१, म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण शुरु गरिएको हो । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले रु नौ

Read More

मोटर चल्ने तीन पुल निर्माण शुरु

Posted on January 06, 2021 | views : 1382 | म्याग्दी - MGD

पुस २२, म्याग्दी | गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण शुरु गरिएको हो । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले रु नौ

Read More

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन

Posted on December 15, 2020 | views : 1535 | म्याग्दी - MGD

कमल खत्री | मंसिर ३०, बेनी । पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको म्याग्दीको  धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउन रघुगङ्गा गाउँपालिकाले स्थलगत रुपमा सम्भावना र चुनौती तथा समस्याको अध्ययन गरेको हो ।  गाउँपालिकाका अधि

Read More

म्याग्दीमा १२ सडक र मोटरेबल पुल आयोजना रुग्ण

Posted on December 01, 2020 | views : 1371 | म्याग्दी - MGD

सन्तोष गौतम । मङ्सिर १६, म्याग्दी । म्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् । निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम रु चार अर्ब छ । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसकेपछि अलपत्र परे

Read More

रासस समाचार प्रभाव : गलेश्वरको सडक र पुलका ठेकेदार काममा फर्किए

Posted on November 23, 2020 | views : 1480 | म्याग्दी - MGD

मङ्सिर ८, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वरस्थित सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् ।  सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको विषयमा कात्तिक अन्तिम हप्ता राष्ट्रिय समाचार समिति

Read More

मलगाउँवासीको गाडी चढ्ने रहर अधुरै

Posted on November 17, 2020 | views : 1597 | म्याग्दी - MGD

मङ्सिर २, म्याग्दी | जलजला गाउँपालिका–१ मलगाउँका समबहादुर तिलिजाको आँगन सडकमै जोडिए पनि काम विशेषले कतै जानुपर्दा ३० मिनेट पैदल हिँडेर बाँसखर्क पुगेपछि मात्रै गाडी चढ्न पाउनुहुन्छ । “सवारी साधन आवश्यक पर्दा महङ्गो भाडा तिरेर रिजर्भ गर्नुपर्ने अथवा हिँडेर बाँसखर्क पुग्नुपर्ने बाध्यता छ”, सडक निर्माण

Read More

चार महिनादेखि सडक सम्पर्क बिच्छेद

Posted on October 08, 2020 | views : 1863 | म्याग्दी - MGD

असोज २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो । सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्

Read More

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

Posted on September 29, 2020 | views : 1432 | म्याग्दी - MGD

असोज १३, म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ ।  गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु १५ लाख र बाँझो जमिनमा खेती गर्नेका

Read More

मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन

Posted on September 27, 2020 | views : 2005 | म्याग्दी - MGD

असोज ११, म्याग्दी | कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन । गत भदौ ३१ गते राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा आए पनि काभ्रे र घोप्टे ओडार आसपासका

Read More

कालीगण्डकीको नदीजन्य वस्तुको अबैध उत्खनन

Posted on September 03, 2020 | views : 1424 | म्याग्दी - MGD

भदौ १८, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको छ । गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एक्साभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो । स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदी जन्य वस्तुको उत्खनन् गरी ब

Read More

कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी

Posted on September 02, 2020 | views : 1804 | म्याग्दी - MGD

कमल खत्री । भदौ १७, बेनी । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको दुई वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यही भेडीगोठ सम्हालेर बस्नुभएको छ

Read More

उत्खननको अभावमा बहुमूल्य ढुङ्गा खेर जाँदै

Posted on August 24, 2020 | views : 2351 | म्याग्दी - MGD

धुर्वसागर शर्मा । भदौ ८, गलेश्वर ।  म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ । हीरा, मोतीजस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुङ्गाको खानी गुर्जाको पहाडमा रहेको प्र

Read More

म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३४ प्रतिशतले घट्यो

Posted on August 21, 2020 | views : 1996 | म्याग्दी - MGD

भदौ ५ म्याग्दी । गत आर्थिक वर्ष २०७६/७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)का कारण सो आवको पछिल्लो चार महिना पर्यटक आगमन शून्य रह्यो । स्वदेशी र विदेशी दुवै किसिमका पर्यटक आगमनसँगै पर्यटन र होटल ब्यवसाय ठप्प भएको छ । 

Read More

म्याग्दीका दुर्गममा सडक सञ्जाल विस्तार

Posted on July 08, 2020 | views : 2409 | म्याग्दी - MGD

असार २४, गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा विस्तारै सडक सञ्जाल विकास हुँदै जादा दुर्गम बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेको छ । धौलागिरि र रघुगङ्गा गा

Read More

दुर्गममा सडक सञ्जाल विस्तार

Posted on July 08, 2020 | views : 2106 | म्याग्दी - MGD

असार २४, गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा विस्तारै सडक सञ्जाल विकास हुँदै जादा दुर्गम बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेको छ । धौलागिरि र रघुगङ्गा गा

Read More

हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस

Posted on July 07, 2020 | views : 2182 | म्याग्दी - MGD

असार २३, गलेश्वर । कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ । उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँप

Read More

म्याग्दीका स्थानीय तहहरुद्वारा सडकमा एक चौथाइ बजेट विनियोजन

Posted on July 03, 2020 | views : 2004 | म्याग्दी - MGD

असार १९, म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि सडकमा पूँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन् । रु दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ को कूल बजेट भएका छ वटा पालिकाको पूँजीगततर्फको रु ८८ करोड ६३ लाख ७५ हजार ८९ छ । सडक पूर्वाधारका लागि रु २५ करोड ३८ लाख एक हजार ५८०

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64795 | म्याग्दी - MGD

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

मालिकामा ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ अभियान

Posted on June 26, 2020 | views : 2260 | म्याग्दी - MGD

असार १२, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले काम र रोजगारीको अवसर सिर्जना गर्ने गरी गाउँपालिकामा भूमि बैंकको स्थापना गरेको छ । कोभिड–१९ ले रोजगारी खोजिएपछि गाउँ फर्किने युवा तथा महिला उद्यमीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाभित्र बाँझो जमिनलाई सदुपयोग गर्न १० लाख बजेट विनियोजन गरी भूमि बैं

Read More

म्याग्दीका १२० परिवारलाई आवास बनाउन अनुदान

Posted on June 26, 2020 | views : 2330 | म्याग्दी - MGD

असर १२, म्याग्दी | गण्डकी प्रदेश सरकारले म्याग्दीका १२० आवासविहीन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान उपलब्ध गराउन छनोट गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले आवासविहीनको पहिचान गरी घर निर्माणमा सघाउन छनोट गरेको हो ।  जनता आवास जिल्ला समन्वय समिति म्याग्दी

Read More

पदमार्ग निर्माण गर्न जङ्गलमै बास, कहिले सकिन्छ काम ?

Posted on June 09, 2020 | views : 2312 | म्याग्दी - MGD

जेठ २७, म्याग्दी। बन्दाबन्दी जारी रहँदा म्याग्दीको रघुगङ्ण गाउँपालिका–७ चिमखोलाका बासिन्दा जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटिरहेका छन् ।  धवलागिरि आइसफल पदमार्गअन्तर्गत चिमखोलाको भौगोलिकरूपमा विकट ससलधारा क्षेत्रमा पदमार्ग निर्माणका लागि स्थानीयवासी जङ्गलमै बास बसेका हुन् । वैशाख अन्तिम हप

Read More

बन्दाबन्दीको सदुपयोगः बेनी बजार संरक्षण आयोजना सम्पन्न

Posted on May 30, 2020 | views : 2343 | म्याग्दी - MGD

जेठ १७, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि बेनीमा सञ्चालित नदी नियन्त्रण योजना बन्दाबन्दीकै बीचमा सम्पन्न भएको छ ।  रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु आठ करोड ७८ लाख लागतमा बेनीबजारस्थित कालीगण्डकी र म्याग्दी नदीको किनारमा ४३५ मिटर पक्की रिटेनिङ र आरसिसी पर्खाल निर्

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59478 | म्याग्दी - MGD

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

म्याग्दीको मराङमा सडक पुग्यो

Posted on October 25, 2019 | views : 2827 | म्याग्दी - MGD

कात्तिक ८, म्याग्दी | भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ । सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि तीन घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीयवासी श्री

Read More

म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

Posted on September 02, 2019 | views : 2623 | म्याग्दी - MGD

भदौ १६, म्याग्दी | म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् । निर्माणाधीन अवस्थामा रहेका, निर्माणको चरणमा प्रवेश गरेका

Read More

आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

Posted on June 19, 2019 | views : 2903 | म्याग्दी - MGD

असार ४, म्याग्दी  । म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओढारमा २५ मिटर लामो झोलुङ्गे पुल

Read More