नुवाकोटको किस्पाङ गाउँपालिकामा कांग्रेस बिजयी (कसको कति मत?)

Posted on: 17 May, 2017

कसले कति मत पाए ? 

गा.पा प्रमुख

नेपाली कांग्रेस:

छत्रबहादुर लामा — २५६८ मत निर्वाचित 


एमाले

वीरवल तामाङ — १६६५ मत


माओवादी केन्द्र

अर्जुनप्रसाद न्यौपाने — ४२६ मत


राष्ट्रिय प्रजातन्त्र पार्टी

गोविन्द उपाध्याय — ५ मत

उपप्रमुख 

नेपाली कांग्रेस

मायादेवी न्यौपाने घले — २३९४ मत निर्वाचित 


एमाले

श्रीमाया लामा — १८०४ मत


माओवादी केन्द्र

सानुमाया तामाङ — २९६ मत

यस बिषयमा तपाइको प्रतिक्रिया...!