अर्थ/विकास | पर्सा - PRS


प्रमुख भन्सार नाकामा छ मनिनामै ३२ गुणा व्यापार घाटा

Posted on January 26, 2018 | views : 143 | पर्सा - PRS

 माघ १२, पर्सा | देशकै प्रमुख भन्सार नाका वीरगञ्जको  भन्सार व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ ।  गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गणा रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो ।  आव २०७४÷७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर

Read More

वीरगञ्ज भन्सारमा छ महिनामा ५९ अर्ब राजश्व संकलन

Posted on January 23, 2018 | views : 49 | पर्सा - PRS

माघ ९, वीरगञ्ज  | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।  इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्स

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2924 | पर्सा - PRS

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

दण्ड र पुरस्कारको नीति कार्यान्वयन नहँुदा परियोजनामा ढिलाइ

Posted on August 27, 2017 | views : 191 | पर्सा - PRS

भदौ ११,पर्सा। शहरी विकासमन्त्री प्रभु साहले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा नल्याएका कारण सरकारी परियोजना समयमा पूरा हुन नसकेको बताउनुभएको छ ।  शहरी विकास मन्त्रालयले आज वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले गुणस्तरीय र समयमा परियोजनाको काम पूरा गर्

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4701 | पर्सा - PRS

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17150 | पर्सा - PRS

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

गोदाम आगलागीमा दश लाखको क्षति

Posted on March 09, 2017 | views : 255 | पर्सा - PRS

फगुन २५, पर्सा । वीरगन्जको आदर्शनगरमा आज बिहान एक गोदाममा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।  उप–महानगरपालिका–१३ स्थित पुरानो पानीट्याङ्की नजिकै रहेको रेवती शर्माको घरमा सञ्चालित विनाजी महिला ग्रील उद्योगको गोदाममा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।&n

Read More

बैशाख १५ देखि केवल टिभीमा च्यानल नआउने

Posted on March 02, 2017 | views : 30264 | पर्सा - PRS

फागुन १९, काठमाडौँ | सरकारले आगामी बैशाख १५ गतेबाट देशका मुख्य सहरहरुमा केवल टिभीबाट च्यानल हेर्न नपाउने नीति लिएको छ । यो नीति अनुसार सरकारले पहिलो चरणमा बैशाख १५ देखि काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, पोखरा उपमहानगरपालिका र बिरगंज उपमहानगरपालिकामा एनालग केवलहरुलाई प्रतिस्थापन गरि डिजि

Read More

इन्धन आयातमा बृद्धि

Posted on February 18, 2017 | views : 724 | पर्सा - PRS

फागुन ७, पर्सा । वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ ।  चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11765 | पर्सा - PRS

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

वीरगन्ज भन्सार कार्यालयबाट सैँतिस अर्ब राजस्व सङ्कलन

Posted on November 18, 2016 | views : 698 | पर्सा - PRS

मङ्सिर ३, पर्सा । चालु आवको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले रु ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले रु ३४ अर्ब ३७ करोड २२ लाखको लक्ष्य दिएको थियो । कार्यालयका प्रमख भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ

Read More

विद्युत् चुहावटले महिनामा एक करोड रुपैयाँ घाटा

Posted on September 13, 2016 | views : 639 | पर्सा - PRS

भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले प्रत्येक महिना एक करोड दुई लाख रुपैयाँ घाटा व्यहोर्दै आएको छ ।  हाल जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले प्रत्येक महिना १७ लाख युनिट विद्युत् खेर गइ

Read More

वीरगंज उपमहानगरपालिकामा दर्ता हुन गएको फाईल गायब

Posted on August 03, 2016 | views : 380 | पर्सा - PRS

साउन १९, वीरगंज | वीरगंज उपमहानगरपालिका कार्यालय वीरगञ्जमा दर्ता हुन गएको फाईल दर्ता नै नभई हराएको छ । वीरगंज उपमहानगरपालिका कार्यालयबाट मिना बजार कम्पलेक्सको लागि बोल पत्र आवहान गरिएको थियो ।  सोही अन्तर्गत वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा विभिन्न संस्थाले उक्त बोलपत्रका लागि आ आफ्नो फाइल नग

Read More

आर्थिक वर्ष २०७२/७३ मा वीरगन्ज नाकाबाट पौने दुई खर्ब व्यापार घाटा

Posted on July 27, 2016 | views : 410 | पर्सा - PRS

साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा बढेको छ ।  आव २०७१७२ मा एक हजार ५५२ प्रतिशत रहेको व्यापार घाटा आव २०७२/७३ मा २७८ प्रतिशतले वृद्धी भई एक हजार नौसय ३० प्रतिशतमा पुगेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ

Read More