मिर्चैयामा मेसिनमा च्यापिएर कामदारको मृत्यु

Posted on: 15 Jun, 2018

राम नारायण पंडित, असार १, सिरहा  ।  चिप्स उद्योगको मेसिनमा च्यापिएर मिर्चैयामा एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको जय श्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर स्थानिय करीब ६० बर्षीय लक्ष्मण साफीको आज मृत्यु भएको हो । 


मृतकका पोष्टमार्टमको लागि लहान पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । घटनाको सम्बन्धमा अनुसंधान भईरहेको प्रहरीको भनाई रहेको छ ।   


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!