पुस २०, काठमाडौँ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका  रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको पार्थिब शरीरलाई श्रद्धाञ्जली द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २०, काठमाडौँ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका  रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको पार्थिब शरीरलाई श्रद्धाञ्जली द"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विष्णुभक्तको पार्थिब शरीरमा श्रद्धाञ्जली दिनेको घुइँचो, प्रधानमन्त्री पनि प्रज्ञा भवन जाने

२०७३, २० पुष बुधबार ०६:५०

 

पुस २०, काठमाडौँ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका  रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको पार्थिब शरीरलाई श्रद्धाञ्जली दिनेको घुइँचो लागेको छ । 

कमलादी स्थित प्रज्ञा भवनमा राखिएको पार्थिब शरिलाई श्रद्धाञ्जली दिन कलाकार, विभिन्न पार्टीका नेता तथा हजारौ शुबचिन्तकहरुको घुइचो लगेको छ । केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" पनि श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन आउने रंगकर्मी बद्रि अधिकारीले साझा सवाललाई जानकारी दिए ।

फुयाँलको राष्ट्रिय नाचघर जमलमा मंगलबार नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा-गर्दै निधन भएको थियो । उनको पार्थिब शरीरलाई श्रद्धाञ्जलीका लागि दिउसो २ बजेसम्म प्रज्ञा भवनमा राखिने सहकर्मी गोपीकृष्ण चापागाईले जानकारी दिए ।

तस्बिर: गोपीकृष्ण चापागाई, साझासबाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध