पुस २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार बिदेशी मुद्राको सटही डर यस्तो छ ।

-एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०५ पैसा र विक्रिदर २९ रुपैयाँ २१ पैसा

-कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९३ पैसा र विक्रिदर ३० रुपैयाँ ०९ पैसा

-युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र विक्रिदर २९ रुपैयाँ ८३ पैसा

-मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २६ पैसा र विक्रिदर २४ रुपैयाँ ३९ पैसा

-कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०३ पैसा र विक्रिदर ९ रुपैयाँ ०८ पैसा

एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ७० पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ६६ पैसा

-एक बहराइन दिनारको खरिददर २ सय ८९ रुपैयाँ र विक्रिदर २ सय ९० रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्