दुवईबाट ल्याइएको ३३ केजी सुनसहित तीनजना पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

पुस २१, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३३ केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले दुवईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको एयर अरेबियाको विमानमा ल्याइएको अन्दाजी ३३ केजी सुनसहित तीन जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता मीरा चौधरीका अनुसार मोरङका दीनबन्धु थापा, बाँकेका गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले सुनसहित पक्राउ परेका छन् । सुटकेसमा ल्याइएको सुनमा १० तोलाको दरमा दुई सय ८२ पिस सुनका पाता, १९ थान औँठी र २० वटा माला छन् ।

बरामद सुनको बजार मूल्य १५ करोड बढी भएको प्रहरीले बताएको छ । प्रहरीले सुनको मालिक खोजी भइराखेको जानकारी दिएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply