By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    17 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    6 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    6 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    10 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बा, म राजधानी शहर भित्रकै ग्रामीण भेगमा बस्याँ छु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बा, म राजधानी शहर भित्रकै ग्रामीण भेगमा बस्याँ छु
काठमाडौँ - KTMलेख

बा, म राजधानी शहर भित्रकै ग्रामीण भेगमा बस्याँ छु

साझासवाल
Last updated: January 5, 2017 12:06 pm
साझासवाल
10 Min Read
Share

नन्द बहादुर ऐडी । बा, तपाईले मलाई काठमाडौं पठाएको आज ११ वर्ष भएछ । तपाईले मलाई वि.स. २०६२ सालमा पढ्नको लागि काठमाडौं पठाउँनु भो । त्यत्तिबेला हाम्रो गाउँघरमा माओवादीले जनयुद्ध चलाएको थियो । जनयुद्ध अर्थात अर्को भाषामा शसत्र विद्रोह उत्सर्गमा पुग्या थियो । 

छोरा पढेर राम्रो जागिर खाउँला भनी तपाईले मलाई काठमाडौं पठाउँनु भो । म राजधानी शहरमा तपाईले भने जस्तो गरी त पढे तर तपाईले चाहेको विषय पढिन् । बा, तपाईको चाहना छोराले ऐच्छिक गणित अथवा ऐच्छिक अंग्रेजी विषय पढेर शिक्षक बनोस्, अनि गाउँमै आएर जागीर खाओस् भन्ने थियो तर मैले पत्रकारीता अध्ययन गरे र पेशा पनि पत्रकारीता नै अंगाले । 

म आज काठमाडौंको एउटा कुनामा बसेर पत्रिका सञ्चालन गर्दै आएको छु । पत्रकार आफैं पत्रिकाको मालिक पनि आफै । मैले एउटा सानो क्षेत्र समेटेर राजधानी भित्र मोफसलको पत्रकारीता गर्दैछु । हुन त मोफसलको पत्रकारीता भनेको राजधानी बाहिरबाट गरिने पत्रकारीता हो तर म बसेको क्षेत्र राजधानी भएर पनि विकासको पहुँचमा पुग्न सकेको छैन् । यसैले आजकल कसैले सोध्यो भने म राजधानी भित्रकै मोफसलको पत्रकारीता गर्छु भन्दै आएको छु । 

बा, म बसोबास गर्दै आएको क्षेत्र हो काठमाडौंको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपािलका । तारकेश्वर नगरपालिकाको अधिकाश भूभागमा सडक सुविधा व्यवस्थापन हुन सकेको छैन् । २ हप्ता अगाडी तारकेश्वर नगरपालिका वडा नं ६ अन्र्तगतको देवीस्थान भन्ने ठाउँ (जुन शिवपुरी  राष्ट्रिय निकुञ्जको फेदैमा पर्दछ) मा पुगेको थिए । तारकेश्वरको देवीस्थान प्राकृतिक रुपले अत्यन्तै सुन्दर छ तर पूर्वाधार विकासका दृष्ट्रिले पिछडिएको छ । 

काठमाडौं भित्रकै हुमला भनदा फरक नपर्ने ।  सो स्थानमा पुगेर एउटा मोबाईलबाट सेल्फी लिईयो र सामाजिक सञ्चालमा अफलोड गरौ भन्दा नेपाल टेलीकमको टावर नै गायव भएछ । देशका दूरदराज एवं विकट मानिने हुम्लाका गाउँबस्तीमै नेपाल टेलीकमको थ्री जी सहितको मोबाईल सेवा विस्तार भईसकेको छ । 

थ्री जी सहितको मोबाईल सेवा विस्तारले गर्दा एनोराई मोबाईल बोकेका स्कुले भाईबहिनी देखि हरेकले फेसबुकमा फोटो अपलोड र मनमा लागेका कुराहरु शेयर गर्दै आएका छन् । तर देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट जम्मा १४ किलो मिटरको दुरीमा रहेको तारकेश्वर नगरपालिकाको देवीस्थान र साङला क्षेत्रमा भरपर्दो सञ्चार सुविधा समेत छैन् । बा, यसैले मलाई महशुस हुन्छ “म शहरभित्रकै ग्रामीण भेगमा बसेको रहेछु” । 

हो बा, म आज तपाईलाई म बसोबास गर्दै आएको राजधानीको बारेमा सकेजत्ति जानकारी दिन चाहान्छु । आफनो भोगाई बताउँन चाहान्छु । मैले ११ वर्ष सम्म गरेको दुख सुख साट्न चाहान्छु । मैले सोचेको शहर र मैले भोगेको शहरको बारेमा बताउँन चाहान्छु । भारी मनलाई हल्का बनाउँन चाहान्छु । 

बा, नेपाल सरकारले वि.स. २०७१ मंसिर १६ गते देशमा थप नयाँ ७२ वटा नगरपालिका घोषणा ग¥र्यो । जसमा उपत्यकाको तीन वटै जिल्लालाई गा.वि.स विहिन बनाई नगरपालिकामा रुपान्तरण गरेको हो । यसै अन्र्तगत साविकका सात वटा गाउँ विकास समिती (साङला,, फुटुङ, मनमैजु, कार्भेस्थली, धर्मस्थली, गोलढुङगा र जीतपुरफेदी) समायोजन गरी तारकेश्वर नगरपालिका निर्माण भएको हो । २०६८ को राष्ट्रिय जनगणना अनुसार ८१४४३ कुल जनसंख्या रहेको छ । 

बा, तपाईले छोरो पत्रकार भएर बिग्रियो र दुख पाउँछ भन्ने सोच्नु भयो होला । पत्रकारको कमाई थोरै, रिक्स बढी तपाईले बुझि सक्नुभएको छ । तपाई सोच्नु स्वभाविक नै हो । बा, सानो छदाँ तपाई भन्नुहुन्थ्यो आत्मासन्तुष्टि नै सर्बश्रेष्ठ हो । आत्मा सन्तुष्टिले आत्मा निर्भर बनाउँछ । गलत बाटोबाट रोक्छ । यसैले त कमाई थोरै भए पनि मैले पत्रकारीता पेशा अंगालेको हुँ । बा, पत्रकारीता समाजको पहेदार हो । राज्य र जनताबीचको पुल हो । सकरात्मक विकासको सम्वाहक हो । 

यसैले राजधानीमा आफू बसेकै क्षेत्र  तारकेश्वर नगरपालिका स्थापनाको ८ महिना पछि तारकेश्वर विकासका लागि पत्रकारीता नै हाम्रो प्रतिवद्धता भन्ने ध्ययका साथ तारकेश्वर आवाज मासिक पत्रिका सञ्चालनमा ल्याईयो । विगत १५ महिनायता निरन्तर रुपमा प्रकाशन हुदैँ आएको तारकेश्वर आवाजको लागि फिल्ड रिपोटिङका क्रममा नगरपालिका क्षेत्रका कुना कन्दरामा पुगियो । कुनै ठाउँमा गुडेर त कुनै ठाउँमा पैदल हिडेर पनि पुगियो । रिपोटिङका क्रममा देखिएका समस्यालाई मैले उजागार गर्न खोजेको छु । 

बा, तारकेश्वर नगरपालिकाको कार्भेस्थली, साङला, जीतपुरफेदी क्षेत्रका अधिकाश भूभाग विकट बस्ती नै छन् । सो क्षेत्रको भौगोलिक बनावट प्राकृतिक सुनदरता र वस्तीलाई नजर अन्दाज गर्दा म जन्मेको विकट बस्ती झै लाग्छ । यीनै विकट वस्ती भित्र आफनै कथा छ र कथा भित्र पनि व्यथा लुकेको छ । ती क्षेत्रमा सडकको नाममा ट्रयाक मात्र खोलिएको छ । वर्षातको समयमा मोटरसाईकलमा यात्रा गर्न समेत कठिनाई छ । 

तारकेश्वर नगरपालिकाको चो गाउँ देवीस्थान, कुञ्चिप्वालकल, ढकालचौर लगायतका स्थानमा तामाङ बस्ती छ । सो तामाङ बस्तीमा पुग्दा आफनै गृह जिल्ला हुम्लाको लामा बस्तीमा पुगेको महशुस हुन्छ । बा, हाम्रो विकट गाउँमा थीजी सहितको मोवाईल सेवा त विस्तार भईसकेको छ तर तारकेश्वर नगरपालिकाको तीनै तामाङबस्तीहरुमा नेपाल टेलीकमको मोबाईल सेवाले काम गर्दैन् । साविकको गाउँ विकास समितिबाट नगरपालिकामा रुपान्तरण भएको दुई वर्ष पूरा भईसकेको अवस्थामा पनि भौतिक पूर्वाधार विकासले गति लिन सकेको छैन् । नगरपालिका भएपछि यस क्षेत्रको जग्गाको मूल्याङकनको स्तर उन्नती भएको छ । हरियाली डाडाहरु धमाधम प्लानिङ हुर्दैछन् । 

यो कार्यले तत्कालीन रुपमा केहि फाईदा भएता पनि दीर्घकालीन रुपमा नकरात्मक असर पर्ने निश्चित छ । कृषि योग्य भूमीमा घर धमाधम निमार्ण भई अव्यवस्थित बस्ती विस्तार हुदैँछ । न त सडकको न्यूनतम मापदण्ड लागू भएको छ न स्तर उन्नती नै भएको छ । ट्रयाक मात्र खोलिएको सडकमा धुलो उडाउँदै सवारी साधन गुडिरहेका छन् । बा, नेपालको राजधानी मानिने काठमाडौंको यो विजोग अवस्थाले दिनानू दिन विभिन्न संक्रमणकालीन रोगहरु सिर्जित भईरहेका छन् । यसैले बा, यी समग्र कुरालाई नजर अन्दाज गर्दा शहर भित्रकै ग्रामीण भेगमा बसेको छु कि भन्ने अनुभूति हुन थालेको छ । 

बा, तपाईले मन नपराएको पेशा मैले गृह जिल्ला हुम्लामा पनि गरेकै हो । म राजधानी शहरमा बसेको ११ वर्ष पूरा भयो । राजधानी शहर लगायत अन्य जिल्लाका माण्ठले हाम्रो गृह जिल्ला हुम्लालाई विकट र दुर्गम भन्छन् । हो हुम्ला राजधानीबाट टाढा छ, दुर्गम भन्नु, दुर्गमको अर्थ नै टाढा हो । राजधानीले हुम्लालाई दुर्गम भन्ने  हो भने हुम्लाले पनि राजधानीलाई दुर्गम भन्न पाउँनुपर्छ हैन र बा ?  । विकटको अर्थ विकास नहुनु हो । यहिनेर दुविधा उत्पन्न हुन्छ । विकासको शाव्दिक अर्थ के हो । के सडक सुविधा विस्तार भई पिलरवाला घर निर्माण गर्नु नै विकास हो त बा ? के भौतिक पुर्वाधारको निर्माण गर्नु मात्र विकास हो त बा ? मैले बुझेको विकास त सहअस्तित्वको भावना सहितको सभ्य समाज, जुन आफनै उत्पादन र  स्वाभिमानमा जिविकोनिर्वाह गर्दै आएको छ । जहाँ भाईचाराको सम्बन्ध छ । जुन ठाउँमा अ‍ैचौपैचो चल्दै आएको छ । जहाँ खल्तीमा सुको नभए पनि एक छाक भोको मरिदैन् । त्यो नै विकास हो । 

बा, यो शहर भन्ने ठाउँमा न सहअस्तित्वको भावना छ, न भाईचाराको सम्बन्ध छ न त सभ्यता नै । करोडको घरमा बस्छ । शानसँग घरमा कुकुर समेत पाल्छ तर त्यो कुकुरलाई बाटोमा दिशा गराउँछ । सुत्ने कोठा सम्म लिन सक्ने कुकुरलाई टवाईलेटमा दिशा किन गराउँदैन् । यो बुझि नसक्नुको कथा छ बा । जब सम्म सकरात्मक मानसिक विकास हुदैन् तब सम्म सामाजिक विकास हुन् सक्दैन् । सामाजिक विकास नहुदाँ सम्म सम्पन्न भएका भौतिक विकासको संरक्षण हुदैन् । भौतिक पूर्वाधार विकासको संरक्षण र अनुगमन स्थानीय स्तरबाट नहुदाँ सम्म दीगो एवं टिकाउ विकास हुदैँन् । विकासमा अपनत्व हुनुपर्छ । सामाजिक कार्यमा अपनत्वको भावना नहुँदा सम्म दीर्घकालीन हुन् सक्दैन् । 

बा, तपाई हामीले हाम्रो गाउँलाई ४ वर्ष अगाडी नै खुला दिशा मुक्त गराई सकेका थियौ तर राजधानी काठमाडौंको ११ वटा नगरपालिकामा भर्खरै खुला दिशामूक्त भएका छन् । हामीले यहि सानो कुरा बाट पनि प्रष्ट्र हुन्छौ, राजधानी भन्दा त सामाजिक विकासमा विकट हुम्ला नै अगाडी रहेछ । बा, विकट हुम्ला र राजधानी काठमाडौंलाई विकासमा तुलना गर्न मिल्दैन् तर राजधानी काठमाडौंमा जति हुनपर्ने हो त्यो विकास हुन सकेको छैन् । 

बा, काठमाडौं महानगरपालिका अर्थात चक्रपथ भन्दा भित्रका क्षेत्रमा गल्ली गल्ली सवारी साधन हिड्ने बाटो छ तर व्यवस्थित छैन् । म बसेको क्षेत्र त उत्तरी भेग जुन नुवाकोट जिल्लाको सिमाना सम्म फैलिएको छ । कहिलेकाही राज्यले उत्तरी भेगलाई वेवास्ता ग¥र्यो कि भन्ने अनुभूती हुन्छ । गृह जिल्ला हुम्ला पश्चिमको पनि उत्तरी क्षेत्र जुन तीव्वतसँग जोडिएको छ । हाल सम्म पनि सडक सुविधा पुग्न सकेको छैन् । 

हाल बसोबास गरेको राजधानीको उत्तरीभेग तारकेश्वर नगरपालिका । यो स्थानको सडक सुविधा पहुँच र भौगोलिक बनावट हेर्दा राजधानी भित्रकै विकट क्षेत्र भन्दा अतियुक्ति नहोला । बा, यसैले त भन्छु म “शहर भित्रकै ग्रामीण भेगमा बस्या छु ” !

(लेखक तारकेश्वर आवाज मासिक पत्रिकाको प्रकाशक÷प्रधान सम्पादक हुन्)

Share This Article
Facebook Email Copy Link Print
Previous Article ट्रकको ठक्करबाट सात वर्षीय बालकको मृत्यु
Next Article दुवईबाट ल्याइएको ३३ केजी सुनसहित तीनजना पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

देशभर मौसममा बदली, अबको दुईतीन दिन देशैभरको मौसम यस्तो रहनेछ

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेता परे सूचीमा ?

57 years ago
काठमाडौँ - KTMखेलकुद

मेसीको जन्मदिन मनाउने १५ युवकलाई कारवाही

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा के के खुल्छन् के खुल्दैनन् ? हेर्नुहोस्

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?