चैत १८, गुलरिया । नेपाल-भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बिते ।
जिम्मेवार निकाय मौन छन् । बर्दियासँ जोडिएको करिब ८० किलोमिटर लामो सीमामा हराएका स्तम्भको खाजी र पुन मर्मतमा सरकारी निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
सीमास्तम्भ ५९ देखि ६३ सम्म दशगजासँग जोडिने भुभागमा भरातीय पक्षले कालोपत्रे सडक निर्माण गरिकेको छ । गुलरिया नपाको कालाबन्जरस्थित नेपाल-भारत सीमाको दशगजामा सडक बनाइएको हो । -कान्तिपुर दैनिक