साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर
साउन २१, लिमासोल, साइप्रस । साइप्रसमा नेपाली दूतावास स्थापना गर्नुपर्ने मागलाई सशक्त रूपमा उठाउने उद्देश्यले नागरिक बोलीको पहलमा सञ्चालन भइरहेको “साइप्रसमा नेपाली दूतावास स्थापना गरौँ” प्रत्यक्ष हस्ताक्षर अभियानले उल्लेखनीय जनसमर्थन...