भदौ १२,वासिङ्टन डिसी। नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२,वासिङ्टन डिसी। नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य ग"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीलाई अमेरिकामा सम्मान

२०७४, १२ भाद्र सोमबार ०८:०१

भदौ १२,वासिङ्टन डिसी। नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ । 

युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले प्याकुरेललाई उक्त अवार्ड प्रदान गर्नुभयो । 

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित एक समारोहबीच प्याकुरेललाई १४आँै अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनका अवसरमा उक्त अवार्ड प्रदान गरिएको हो । प्याकुरेल युथ फर ह्युमन राइटस् नेपालका राष्ट्रिय प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ । शनिबारसम्म चलेको सम्मेलनमा प्याकुरेललाई विपत्का बेलामा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अवार्ड प्रदान गरेको हो, नेपालमा गएको विसं २०७२ को भूकम्पका बेलामा प्याकुरेलको सहभागितामा विश्वका ८५ स्वयंसेवक उद्धार कार्यमा खटिएका थिए । 

अवार्ड नेपालीका लागि अन्तर्राष्ट्रिय फोरममा महत्वपूर्ण भएको भन्दै प्याकुरेलले रासससँग भन्नुभयो, “आफूलाई यस क्षेत्रमा क्रियाशील हुन थप हौसला मिलेको छ । सम्मेलनमा विश्वका ४० देशका प्रतिनिधिको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति