२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपडामा एक करोड २६ लाख राजश्व छली

२०७६, ६ मंसिर शुक्रबार १५:१४

मङ्सिर ६, काठमाडौँ | भारतबाट कपडा आयात गर्दा एक व्यक्तिले भन्सार छलेर रु एक करोड २६ लाखको राजश्व चुहावट गरेको पाइएको छ । सप्तरी घर भई काठमाडौँ महानगरपालिका–८ बस्ने देवी इम्पोर्ट एण्ड एक्सपोर्टका सञ्चालक देवी भगतले कपडामा भन्सार चोरी पैठारी गरी रु एक करोड २६ लाख बिगो बराबरको राजश्व चुहावट गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

उक्त कम्पनीले भारतबाट कपडा र कपडाजन्य मालवस्तु भन्सार चोरी पैठारी गरी भन्सारतर्फ रु २३ लाख, मूल्य अभिवृद्धिकरतर्फ २८ लाख र आयकरतर्फ रु ७५ लाख बिगो बराबरको भन्सार छलेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । 

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार बिगो असुल गराई त्यसको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु