पुस ७, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ७५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ३५ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४२ रुपैंया ९५ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ६८ पैसा रहेको छ |