साउन ३, काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।
साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ २०पैसा रहेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।
