Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: सिन्धुपाल्चोक

सुनकोशी नदीले बगाउँदा एक विद्यार्थी बेपत्ता

साउन १६,  मेलम्ची । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । बिहीबार बिहान ९ : १५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोस

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा कार्यालयमा आगजनी

 साउन १५, सिन्धुपाल्चोक |  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ  | उक्त आगजनीबाट कार्यालयका सम्पूर्ण  सामानहरु कागजात र फर्निचर जलेर नष्ट भएका छन |

स्थानीयले आगोलागेको जानकारी पाएलगतै आगो निभाउन खटेका थिए | 

स्थानीयका अनु

तातोपानी नाकाबाट रु ५३ लाख राजश्व सङ्कलन

साउन १०, मेलम्ची  | चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । 

चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । &nb

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई बेपत्ता

असार २२, सिन्धुपाल्चोक | गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । 

अविरल वर्षापछि चाकु खोलामा आएको बाढीले बगाउदा शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन आयोजना न

मेलम्ची खानेपानीका ठेकेदारलाई स्थानीयले फर्काइदिए

असार ५, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।

&nbs

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

 जेठ २६,मेलम्ची |(रासस): सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो  ।

विरामीको खाडिचौरस्थित सिन्धु

खण्डहर तातोपानी नाका गुलजार बन्दै

रमेश लम्साल, जेठ ११, तातोपानी (सिन्धुपाल्चोक) । विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी असाध्यै खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका यही जेठ १७ गतेदेखि सञ्चालनमा

सुन चोर्ने प्रधानाध्यापक पक्राउ

मेलम्ची, ३ जेठ (रासस) : अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तो

सिन्धुपाल्चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु

 बैशाख २६, काठमाडौं | सिन्धुपाल्चोक बलेफीस्थित बलेफी बजारमा बा.३ ख ९३४ नम्बरको बसले बा.७२ प ९०३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बलेफी बजारमा सुन पसल गरी बस्ने बाह्रबिसे घुम्थाङका २५ वर्षीय विजय प्रधान रहेको प्रहरीले जनाएको छ ।

बस खा

सिन्धुपाल्चोकमा आइचरबाट खसेर एकको मृत्यु

वैशाख २५, मेलम्ची | सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । 

मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का  ६४ वर्षीय  शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्

आइचरबाट खस्दा एक जनाकोे मृत्यु

 वैशाख २५, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । 

मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का  ६४ वर्षीय  शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको प

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ

बैशाख २४, सिन्धुपाल्चाेक ।  साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय मेलम्चीले मंगलबार उनलाई  पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी श