Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खाना पकाउने ग्यासको मूल्य बढ्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।  आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समान्य रुपमा मूल्य बढाईएको बताए ।

अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ । यस्तै पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि नभएको आयल निगमले जनाएको छ ।