Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ आज मलेसिया, दुबई,कतार लगायत विदेशी मुद्राको विनिमयदर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ४, काठमाण्डौ |</b> आज आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ |<br></p><p>कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै&nbsp; साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७३ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ |</p><p>यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा रहेको छ |</p>