Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य घट्यो, आजको मूल्य कति ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ११, काठमाडौं ।</b> आइतबार सुनको मुल्यमा गिरावट आएको&nbsp; छ । आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।<br></p><p>त्यसैगरी, आज तेजावी सुन प्रति तोलाको मूल्य ९२ हजार ८ सय रुपैयाँ रहेको छ । साथै, चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।</p>