पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १५, काठमाडौं । सुनको भाउ बुधबार ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।