पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/8fe54824c06f6d2d9e36ad8898b8a70d1476753168.jpg" style="width: 400px; float: left;"><b>कात्तिक २, काठमाडौं |</b> राजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् । <br></p><p>आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको समितिलाई राजदरबारल् बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा हेका सबै रेकर्डहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ तथा जिम्मेवार अधिकृतहरुले बताएका छन्।</p><p>ती दस्तावेन केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै रेकर्ड छैन् । – अन्नपूर्ण पोस्ट</p>

