Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देउवाले दिल्लीमा मोदीलाई भेट्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/29bf36c144665e6b48e41d54ae5b74711477190483.jpg" style="float: left;"><b>कात्तिक १२, काठमाडौं |</b> कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् ।&nbsp;<br></p><p>त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।</p><p>गोवामा हुने एक सेमिनारमा सहभागव् भएपछि देउवा दिल्ली पुग्नेछन्। सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो। – नयाँ पत्रिका&nbsp;</p>