Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणः तीनवटा बुलेट प्रुफ गाडी भारतबाटै आउने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/9667b0758d929cb02a6256e4feb268be1477621409.jpg" style="float: left;"><b>कात्तिक १४, काठमाडौं ।</b> भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाजमार्फत ल्याइनेछन् ।</p><p>काठमाडौंसँगै जनकपुर र पोखरा भ्रमणमा जाँदा मुखर्जीका गाडी नै प्रयोग हुनेछन् । &nbsp;उनको टोलीमा करिब ७० जना हुने औपचारिक जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको आजको नयाँ पत्रिकामा समाचार छ ।</p><p>तर शनिबार बेलुकासम्म भारतीय पक्षले नाम उपलव्ध गराएको छैन । &nbsp;मुखर्जीको बुधबार देखिको नेपाल भ्रमणमा सरकारले तीन घेराको सुरक्षा योजना बनाएको छ ।</p><p>मुखर्जीको सुरिक्षामा नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।</p>