पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १४, काठमाडौं । मधेसी गठबन्धनको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधनको अन्तिम ड्राफ्ट करिब तयार पारेको छ ।

संघीय गठबन्धन र अन्य राजनीतिक दलसँगको औपचारिक अनौपचारिक छलफलपछि सरकारले मसयौदाको अन्तिम प्रारुप तयार पारेको छ ।

मस्यौदामा सहतिको खेजिका लागि सरकारको शनिकार पनि संघद्धीय गठबन्धनका केही शीर्ष नेताहरुसँग अनौचारिक छलफल गरेको छ ।

सरकारले संविधानका मुख्य चार विषयमा संविधान संशोधनको तयारी गरेको छ । नागरिकता, सीमांकन भाष र राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्वको विष्मा केन्दि्रत रहेर संविधान संशोधनको तयारी भइरहेको छ । – नयाँ पत्रिका