पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/59e4ef1515f3b226c88bd9c8c6cbd8661478654050.jpg" style="float: left;"><b>कात्तिक २४, काठमाडौं ।</b> मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।</p><p>मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दैछ । सो बैठकमा संविधान संशोधनका लागि सउरकारले समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।</p><p>यसअघि मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया सुरु गर्न छठसम्म पर्खने बताउँदै आएका थिए । छठ मनाउन जिल्ला गएका मधेसवावादी दलका नेता काठमाडौं फर्कन थालेका छन् । बुधबारसँगसम्म सबै मधेसी दलका शीर्ष नेता काठमाडौं आउनेछन् । -नागरिक दैनिक </p>

