पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मंसिर २, काठमाडौँ | </b>अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने भएको छ।<br></p><p>शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि शिक्षा मन्त्रालयले तल्लो कक्षासम्म जानुपर्ने बाध्यकारी व्यवस्था गर्न खोजेको हो ।</p><p>नियमावलीको मस्यौदाले बालबालिकादेखि कक्षा १२ समम् सञ्चालन गर्नुपर्ने उल्लेख छ। – नयाँ पत्रिका </p>

