ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ

साझासवाल
0 Min Read

असार २६, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा थप दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठ रहेको सीआईबीकाले जानकारी दिए ।

पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयका नासु हुन् भने नारायणदास श्रेष्ठ खरिदार हुन् ।

उनीहरू दुवैलाई काठमाडौंबाट पक्राउ गरेका हुन् ।

Leave a Comment

Leave a Reply