राप्रपाकी महामन्त्री शाहीले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनेपछि…

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>पुस ११, काठमाडौँ | </b>नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशन काठमाडौँमा आइतबारबाट सुरु भएको छ ।&nbsp; काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिन पहिलो वक्ताका रूपमा आएकी राप्रपा महामन्त्री कुन्ती शाही ।&nbsp;<br></p><p>उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु । सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् ।&nbsp;</p><p>सुरुमा उनले काँग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शङ्कर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् । यस्तै, कार्यक्रममा उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलै सम्बोधन गर्दा पनि जनता पार्टी मात्रै भनेकी थिइन्।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply