माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>पुस १८, काठमाडौँ | </b>नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। शनिबार महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय सदस्य तथा पदाधिकारीको विषयमा छलफल गर्न बोलाइएको बैठक सकिएको हो।<br></p><p>गत आइतबारदेखि पार्टीको जारी महाधिवेशन केन्द्रीय सदस्य तथा पदाधिकारीको टुंगो लगाउन नसक्दा हालसम्म सकिएको छैन।</p><p>बैठकलगत्तै बन्दसत्र सुरु भएको छ। यसअघि आइतबारसम्म सहमतिमा केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने भन्दै शनिबारको बन्दसत्र स्थगित भएको थियो।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply