Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुई दिन देखी स्थगित माओवादी केन्द्रिय समिति आज, प्रचण्डले जवाफ दिदैँ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २३, काठमाडौ | दुई दिन देखी स्थगित माओवादी केन्द्रिय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ ।

प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पुर्ववत कार्यतालिका रहेको छ ।

गत पुसमा सम्पन्न महाधिवेसनवाट १५ र आवाश्यक्ता अनुसार पदाधिकारी चयन गर्ने बिद्यानको निर्देशन अनुसार सम्भवतः आज अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने सक्ने एक केन्द्रिय सदस्यले बताएका छन । त्यसका लागि दुई दिन देखी गृहकार्य गरेका अध्यक्ष प्रचण्डले तेस्रो पुर्ण बैठकवाट नै पदाधिकारी टुंगाउने योजना अनुसार आन्तरिक गृहकार्य बढाएका छन ।