काठमाडौं-४ मा राजन भट्टराई भन्दा ४४२ मतले अगाडि गगन थापा

साझासवाल
0 Min Read

<p><b>मङ्सिर ५, काठमाडौँ | </b>काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार गगन थापा एमालेका राजन भट्टराई भन्दा ४४२ मतले अगाडि रहेको छन्।<br></p><p>सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले २,०२६ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले १,५८४ मत पाएका छन् ।</p><p>त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले १९९ मत पाए ।</p>

Leave a Comment

Leave a Reply