<p><b>मङ्सिर ५, धादिङ | </b>धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएकाे छ । ताजा मत परिणामअनुसार एमालेका भूमि त्रिपाठी ९१ मतसहित अग्र स्थानमा हुनुहुन्छ । <br></p><p>त्रिपाठीलाई नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ९० मतसहित पछ्याइ रहनुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १५ मत प्राप्त गर्नुभएकाे छ ।</p>
धादिङ १ मा एमालेलाई अग्रता, हिमेश पन्त तेस्राे स्थानमा
Leave a Comment

