तेर्हथुमको चुहान डाँडामा अत्याधुनिक सेवा सहित कृषि विकास बैंकको शाखा
<p><img src="http://sajhasabal.com/uploads/posts/c6cf3c0b84460d7eb8a8acf0908eb4f81486289323.jpg" style="width: 888px;"><b><br></b></p><p><b>अमृत बास्तोला </b>| माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा...