असार १०, काठमाडौँ | काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको दुई पटकको म्याद सकिएपछि थप ५ दिनको समय थप्न अनुमति दिएको हो ।

प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।

वान एक्स प्रकरणमा कलाकारमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद
Leave a Comment